नियम ३९
राय माग गरिएको र राय दिइएको विषय गोप्य हुने
नियम इद बमोजिम सरकारी /वकीलसँग राय माग गरिएको विषय र सरकारी वकीलले राय दिएको विषय गोप्य हुनेछ ।